Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पञ्चकन्या माई हाइड्रोपावरका क्षतिग्रस्त आयोजनाबाट विद्युत उत्पादन सुरु

पञ्चकन्या माई हाइड्रोपावरका क्षतिग्रस्त आयोजनाबाट विद्युत उत्पादन सुरु

आर्थिक पत्र
बिहिवार, आश्विन २३ २०८२
  • काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित माई सि जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुरु भएको छ ।

    केही दिन अघि आएको अविरल वर्षाको क्षतिका कारण उक्त आयोजनाको विद्युत उत्पादन बन्द रहेको थियो । सो पश्चात लगातार दिन–रात नभनि मर्मर सम्भार कार्य सम्पन्न भएपछि आज बिहानबाट विद्युत उत्पादन सुरु भएको कम्पनी सचिव प्रकाश विष्टले बताए ।

    साथै, सोही कम्पनीको अप्पर माई जलविद्युत आयाजनाको पनि मर्मर सम्भार भइरहेको र आगामी दुई दिन भित्र प्लान्ट सञ्चालन गर्न सकिने बताईएको छ ।

    Screenshot_102.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार