Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

काभ्रेको पहिरोले बीपी राजमार्ग अझै अवरुद्ध, कोशी र मेची राजमार्ग पनि खुलेन

काभ्रेको पहिरोले बीपी राजमार्ग अझै अवरुद्ध, कोशी र मेची राजमार्ग पनि खुलेन

आर्थिक पत्र
शुक्रवार, आश्विन २४ २०८२
  • काठमाडौं । नेपाल प्रहरीका अुनसार काभ्रेको माम्तीखोला, डालाबेसी, बुल्ढुङ्गा, बाँझोखेत लगायतका स्थानहरूमा खसेको पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ।

    त्यस्तै संखुवासभाको बरुणखोला र एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग र ईलामको राजदुवाली लगायतका स्थानहरूमा पनि वर्षाका कारण मेची राजमार्ग खुल्न सकेको छैन।

    पाँचथरको नावाखोलामा पनि वर्षाका कारण तमोर करिडोर अवरुद्ध छ भने रसुवाको गोसाइकुण्ड गाउँपालिका २ का विभिन्न तीन स्थानमा पहिरो खसेका कारण पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

    558049480_1124542113141644_316503003794274488_n.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार