Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बजारमा आज सुनको मूल्य स्थिर, चाँदी घट्याे

बजारमा आज सुनको मूल्य स्थिर, चाँदी घट्याे

आइतवार, भाद्र ५ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन स्थिर रहेर आइतबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ । तेजाबी सुन प्रतितोला ९५ हजार  रुपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार