Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट

बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट

मंगलवार, भाद्र ७ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार