Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

बुधवार, भाद्र ८ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यसैगरी आज चाँदीको मूल्यमा पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार