Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यस्ताे छ आज बजारमा सुनचाँदीको मूल्य

यस्ताे छ आज बजारमा सुनचाँदीको मूल्य

बिहिवार, भाद्र ९ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ५ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यसैगरी आज चाँदीको मूल्यमा पनि बढेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार