Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सगरमाथा जलविद्युत कम्पनीको सञ्चालकमा सेनेश महर्जन नियुक्त

सगरमाथा जलविद्युत कम्पनीको सञ्चालकमा सेनेश महर्जन नियुक्त

आर्थिक पत्र
सोमवार, पौष १४ २०८२
  • काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा सेनेश महर्जन नियुक्त भएका छन् ।  कम्पनी सञ्चालक समितिको पुष १३ गते बसेको बैठकको निर्णयले महर्जनलाई सञ्चालकमा नियुक्त गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार