Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

तीन करोडको लागतमा पक्की पुल निर्माण थालियो

तीन करोडको लागतमा पक्की पुल निर्माण थालियो

आर्थिक पत्र
शुक्रवार, पौष १८ २०८२
  • कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ ।

    शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट रु तीन करोड ४८ लाख जुटाइएको बताए । निर्माण कम्पनीसँग रु दुई करोड ९८ लाखमा सम्झौता भएको जानकारी उनले बताए । 

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार