Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

आर्थिक पत्र
शुक्रवार, पौष १८ २०८२
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल र सुपरभाइजरका विभिन्न पदहरूमा गरी २६५ जनाबाट दरखास्त आह्वान गरेको हो।

    सम्बन्धित पदका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले माघ ८ गतेसम्म र दोब्बर दस्तूर तिरी माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार