Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

हुस्सुका कारण बुद्ध एयरको काठमाडौं विमानस्थल कार्यालय बन्द

हुस्सुका कारण बुद्ध एयरको काठमाडौं विमानस्थल कार्यालय बन्द

आर्थिक पत्र
बिहिवार, माघ १५ २०८२
  • काठमाडौं । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण काठमाडौं विमानस्थल बन्द गरेको छ ।

    बुद्ध एयरले हुस्सु र कुहिरोका कारण उडान हुन समस्या आएपनि यात्रुहरूको सुरक्षाको लागि काठमाडौं विमानस्थल बन्द गरेको हो । विमानस्थल खुल्न अझै केही समय लाग्ने बुद्ध एयरले जानकारी गराएको छ ।

    काठमाडौंबाहेक विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार पनि खुल्न बाँकी रहेको छ । यस बाहेक अन्य सबै विमानस्थल सञ्चालनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार