Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज पनि सुनचाँदीको मूल्यमा गिरावट

आज पनि सुनचाँदीको मूल्यमा गिरावट

सोमवार, भाद्र १३ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

    आइतबार प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोलामा १५ रुपैयाँले गिरावट आएर ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार