Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

निर्वाचनका दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

निर्वाचनका दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

आर्थिक पत्र
बुधवार, फाल्गुण २० २०८२
  • काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने भएको छ ।

    मंगलबार एक सूचना जारी गर्दै देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।

    प्राधिकरणले मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीको संशोधित उडान तालिकाबमोजिम सञ्चालन हुने उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार