Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

घट्याे आज सुनचाँदीको मूल्य

घट्याे आज सुनचाँदीको मूल्य

बुधवार, भाद्र १५ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार  तोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँ कायम भएको छ । 

    तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर ११ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार