Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

हिमालय एयरलाइन्सले दुबई उडान सेवा पुनः सुरु

हिमालय एयरलाइन्सले दुबई उडान सेवा पुनः सुरु

आर्थिक पत्र
शुक्रवार, चैत्र ६ २०८२
  • काठमाडौं। मध्यपूर्वका केही देशहरूमा उत्पन्न तनावका कारण रोकिएको दुबई उडान सेवा अब पुनः सुचारु भएको छ। हिमालय एयरलाइन्सले आफ्नो निर्धारित दुबई सेक्टरको उडान सेवा पुनः सञ्चालनमा आएको जानकारी दिएको छ।

    एयरलाइन्सले यात्रुहरूलाई टिकट पुनः प्रमाणीकरण गर्न वा नयाँ टिकट बुकिङका लागि सम्बन्धित ट्राभल एजेन्सी वा बुकिङ कार्यालयसँग सम्पर्क गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार