Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मुग्लिन–नागढुंगा सडक आजदेखि तीन दिन रातको समयमा बन्द हुने

मुग्लिन–नागढुंगा सडक आजदेखि तीन दिन रातको समयमा बन्द हुने

आर्थिक पत्र
मंगलवार, चैत्र १७ २०८२
  • काठमाडौं। मुग्लिन–नागढुंगा सडक आज (चैत १७) देखि तीन दिन रातको समयमा बन्द हुने भएको छ । चितवनको  इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर लगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेका कारण सो क्षेत्रमा रातको समयमा ६ घण्टा बन्द गरिने भएको छ ।

    पटक–पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै राति १० बजे बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार