Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सरकारले डिजेल र पेट्रोल गाडीलाई विद्युतीय बनाउन बाटो खोल्ने

सरकारले डिजेल र पेट्रोल गाडीलाई विद्युतीय बनाउन बाटो खोल्ने

आर्थिक पत्र
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौं- सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    पछिल्लो समय पश्चिम एशियामा चर्किएको द्वन्द्वका कारण इन्धनको उपलब्धता असहज भएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार