Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

३७ लाख ८१ हजार भन्दा बढीले हेरे चलचित्र, कति भयो व्यापार ?

३७ लाख ८१ हजार भन्दा बढीले हेरे चलचित्र, कति भयो व्यापार ?

आर्थिक पत्र
सोमवार, चैत्र २३ २०८२
  • काठमाडौँ । यस वर्षको हालसम्म ३७ लाख ८१ हजार ५४४ जनाले नेपाली फिल्म हेरेको छन् । चलचित्र विकास बोर्डले सोमबार यस वर्ष प्रदर्शनमा आएका ५६ चलचित्रको टिकट बिक्री सङ्ख्याले सो देखाएको हो। 

    तथ्याङ्क अनुसार यस वर्ष रु. १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० बराबरको व्यापार भएको छ । 

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार