Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

साउदी अरब र बहराइन जोड्ने पुल पुनः सञ्चालनमा

साउदी अरब र बहराइन जोड्ने पुल पुनः सञ्चालनमा

आर्थिक पत्र
मंगलवार, चैत्र २४ २०८२
  • रियाद । साउदी अरब र बहराइनलाई सडकमार्फत जोड्ने किंग फहाद पुल पुनः सञ्चालनमा आएको छ । इरानी हवाई आक्रमणका कारण नजिकैका ऊर्जा संरचनामा जोखिम उत्पन्न भएपछि सम्भावित भग्नावशेषको खतरा ध्यानमा राख्दै पुललाई सावधानीका रूपमा बन्द गरिएको थियो । 

    तर करिब पाँच घण्टापछि अधिकारीहरूले सामाजिक सञ्जालमार्फत सवारी आवागमन पुनः सुरु भएको जानकारी दिएका छन् । यो पुल करिब १५ दशमलव ५ माइल लामो संरचना हो । यसले दुई खाडी राष्ट्रहरूबीच प्रत्यक्ष स्थल यातायातको एकमात्र मार्ग प्रदान गर्छ । 

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार