Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

आर्थिक पत्र
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ उईथ सीजी’: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ अभियान सार्वजनिक गरेको छ । 

    कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकलाई सीजी उपकरण खरिद गर्दा प्रत्येक १५ दिनमा ‘सेट अफ ५ प्रोडक्ट्स’ क्यूआर कोड स्क्यान गरी जित्ने अवसर उपलब्ध गराइएको छ ।

    यस अभियानका विजेताले मेघौली सराहीमा लक्जरी स्टे तथा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने छन् । सामान खरिद गरेपछि क्यूआर कोडस्क्यान गरी यस योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

    योजनामा सहभागी हुन देशभरका सीजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट www.cgdigital.com.np तथा कम्पनीका उत्पादन पाइने आधिकारिक बिक्री केन्द्रहरूबाट सीजीका साना घरायसी उपकरणहरू खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार