Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यस्तो छ आज विदेशी मुद्राकाे विनिमयदर

यस्तो छ आज विदेशी मुद्राकाे विनिमयदर

आइतवार, भाद्र १९ २०७९
  • नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनियमदरअनुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९८ पैसा रहेको छ । 

    यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२८ रुपैयाँ १५ पैसा रहेको छ । युके पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४८ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै कतारी रियाल एककोखरिददर  ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ५६ पैसा रहेको छ । 

    यस्तै युएईको दिराम एकको खरिददर ३४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार