Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

शंखमुल एरियामा आज ५ घण्टा विद्युत आपूर्ति बन्द हुने

शंखमुल एरियामा आज ५ घण्टा विद्युत आपूर्ति बन्द हुने

आर्थिक पत्र
शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौं । काठमाडौंको दोभान पुल, श्रीनगर मार्ग, बागमती अपार्टमेन्ट, बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कूल, भृगु मार्ग, रुद्रमति मार्ग एरियामा आज ५ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ।

    नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्र अन्तर्गत काठमाडौं उपत्यका पश्चिम विरतण प्रणाली सुदृढीकरण आयोजनाद्वारा शंखमुल फिडरमा वितरण प्रणाली भूमिगत कार्य गर्नु पर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने भएको हो। आपूर्ति बन्द बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म हुने प्राधिकरणले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार