Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

स्वास्थ्य बीमा बोर्डद्वारा २१७ अस्पताललाई १ अर्ब ३ करोड भुक्तानी

स्वास्थ्य बीमा बोर्डद्वारा २१७ अस्पताललाई १ अर्ब ३ करोड भुक्तानी

आर्थिक पत्र
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौं । स्वास्थ्य बीमा बोर्डले २१८ वटा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई १ अर्ब ३ करोड २४ लाख ७७ हजार ८०२ रुपैयाँ भुक्तानी गरेको छ।

    स्वास्थ्य बीमा बोर्डको जेठ १२ गतेको निर्णयअनुसार हाललाई स्वीकृत भएको रकम सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा भुक्तानी पठाइएको बोर्डका उपसचिव, लेखा पुष्प प्रसाद गुरागाईंले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार