Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल लाइफमा रोजगारीको अवसर

नेपाल लाइफमा रोजगारीको अवसर

आर्थिक पत्र
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले विभिन्न ६ विभागको लागि कर्मचारी माग गरेको हो ।

    कम्पनीले मानव संसाधन विभाग, सूचना प्रविधि विभाग, ब्रान्ड विभाग, सिए अफिसर लेभल, जुनियर अफिसर(म्यानेनजमेन्ट टे्रनीदेखि असिस्टेनसम्मको लागि कर्मचारी माग गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार