Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

रुरु जलविद्युत परियोजनाले म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने

रुरु जलविद्युत परियोजनाले म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने

आर्थिक पत्र
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा आठ करोड रुपैयाँ लगानी गर्न निर्णय गरेको छ।

    कम्पनीको साउन २५ गते बेलुकी साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत कम्पनीहरूमा लगानी गर्ने निर्णय गरेको हो। बैठकले प्रतिकित्ता १०० रुपैयाँका दरले म्याग्दी हाइड्रोपावरको ८ लाख कित्ता शेयर खरीद गर्ने निर्णय गरेको हो।

    यसर्थमा रुरु जलविद्युत परियोजनाले म्याग्दी हाइड्रोपावरमा आठ करोड रुपैयाँ लगानी गर्ने भएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार