Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

घट्यो आज सुनचाँदीको मूल्य

घट्यो आज सुनचाँदीको मूल्य

बुधवार, भाद्र २२ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा एक हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ । 

    तेजावी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार