Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

इन्द्रजात्रा सुरु [फाेटाे फिचर]

इन्द्रजात्रा सुरु [फाेटाे फिचर]

आर्थिक पत्र
बुधवार, भाद्र २२ २०७९
  • काठमाडाैं । इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएकाे छ । यसकाे अन्तिम दिन शुक्रबार रहेकाे छ । उक्त दिनका लागि नेपाली सेनाले विशेष प्रस्तुती दिने गरेकाे छ । जसका लागि सेनाले वसन्तपुरमा रिहर्सल गरेकाे छ । साथै श्वेत भैरवकाे मूर्ती सिंगारिएकाे छ । 

    इन्द्रजात्राका दिन काठमाडाैँ उपत्यकामा सार्वजनिक विदा दिइने गरिएकाे छ । 

    305463059_891603245138132_9054690346553157131_n.jpg

    302758540_497094015585699_3471094229690266751_n.jpg

    305600018_383115984010331_3756320001351823091_n.jpg

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार