Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बाढी प्रभावित चार जिल्लामा टेलिकमको फोन र डेटा निःशुल्क

बाढी प्रभावित चार जिल्लामा टेलिकमको फोन र डेटा निःशुल्क

आर्थिक पत्र
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा सेवा निःशुल्क गरेको छ ।

    उद्धार, राहत तथा समन्वयका कार्यमा सहजता ल्याउन प्रभावित क्षेत्रमा टेलिकमको सेवा निःशुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार राहत, उद्धार तथा खोजी कार्यमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति लिनु नपर्ने व्यवस्था पनि मिलाइएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार