Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

यस्तो छ आज तरकारी र फलफूलको भाउ

यस्तो छ आज तरकारी र फलफूलको भाउ

आर्थिक पत्र
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज ९ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।

    images

    जसअनुसार सानो लोकल गोलभेंडा ७० रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली १४० रुपैयाँ, घिउ सिमी ७० रुपैयाँ, घिरौला ५० रुपैयाँ, इस्कुस २० रुपैयाँ र कन्य च्याउ २५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार