Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, विमानस्थलमा यात्रुको चाप

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, विमानस्थलमा यात्रुको चाप

आर्थिक पत्र
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ। निरन्तरको वर्षा र धुम्म वातावरणका कारण भिजिबिलिटी कम हुँदा विभिन्न गन्तव्यका उडान प्रभावित भएका हुन्।

    images

    उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ। मौसममा सुधार नआउँदा पोखरा, भरतपुर र तुम्लिङटारतर्फका उडान हुन सकेका छैनन्।

    कम भिजिबिलिटीका कारण उडान सञ्चालनमा समस्या देखिएको विमानस्थलले जनाएको छ। मौसममा सुधार आएपछि मात्रै प्रभावित उडानहरू सञ्चालनमा आउने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार