Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ बैंकिङ सेवामा सम्झौता

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ बैंकिङ सेवामा सम्झौता

आर्थिक पत्र
मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्याडिड टेक प्रा. लिसँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ । 

    images

    व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सोझै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको हो ।

    यस सहकार्य पश्चात् एनएमबि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरूले चाडै नै आफ्नो बैंकिङ्ग प्रणाली भीत्रै रहि रकम भुक्तानी, हिसाब मिलान, र बैंकिङ्ग कारोबारहरू तुरुन्तै गर्न सक्नेछन् । त्यसैगरी, साना तथा मझौला ग्राहकहरूले पनि व्यापारिक केन्द्रहरू तथा विभिन्न डिजिटल प्लेटफर्महरूमा अझ छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ्ग सेवाहरू प्राप्त गर्न सक्ने बैंककले जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार