Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

साउदी अरबको लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम अस्वीकृत

साउदी अरबको लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम अस्वीकृत

आर्थिक पत्र
बुधवार, आश्विन २८ २०८३
  • काठमाडौं । साउदी अरब अधिराज्यका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत भएको छ ।

    images

    संसदीय सुनुवाइ समितिबाट उनको नाम अस्वीकृत भएको हो ।

    सांसदहरुले सुनारमाथि महिला हिंसासहितका गम्भीर आरोप लागेको भन्दै सुनुवाइको क्रममा नाम फिर्ता लिन आग्रह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार