Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

यस्तो छ आज फलफूल र तरकारीको बजारभाउ

यस्तो छ आज फलफूल र तरकारीको बजारभाउ

आर्थिक पत्र
बिहिवार, आश्विन २९ २०८३
  • काठमाडौं । कालिमाटी बजार विकास समितिले आज असोज २९ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

    images

    जसअनुसार सानो लोकल गोलभेंडा ८० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, घिउ सिमी ९० रुपैयाँ, बरेला १२० रुपैयाँ, रायो साग १५० रुपैयाँ र ब्रोकाउली २५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार