Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ

आर्थिक पत्र
आइतवार, कार्तिक २ २०८३
  • काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् ।

    images

    ललितपुरको सानेपाबाट भट्ट पक्राउ परेको काठमाडौं प्रहरी परिसरले पुष्टी गरेका छ ।

    सरकारी सेवामा राम्रो राम्रो अवसर पाउने गरेका उनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेको स्रोतले जानकारी दियो ।

    भट्टमाथि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार