Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

स्थिर रह्याे सुनचाँदीको मूल्य

स्थिर रह्याे सुनचाँदीको मूल्य

आइतवार, बैशाख ४ २०७९
  • काठमाडौँ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ स्थिर रहँदै तोलामा एक लाख दुई हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

    आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदी तोलामा १ हजार ४१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार