Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच सहकार्य

सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच सहकार्य

सोमवार, बैशाख ५ २०७९
  • काठमाडौं । सनराइज बैंक र लुम्बिनी विकास बैंक बिच पोइन्ट अफ सेल (पिओएस) सेवाका लागि सहकार्य भएको छ । 

    आइतबार सनराइज  बैंकको केन्द्रिय कार्यालय गैरीधारामा आयोजित एक समारोहबीच सनराइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सहकार्यको लागी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

    यससँगै लुम्बिनी विकास बैंकले कार्डमार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकबर्गलाई पोइन्ट अफ सेल डिभाइस उपलब्ध गराउन सक्नेछ भने सो को लागी प्राबिधिक सेवा तथा कारोबारको सेटलमेन्ट सेवा सनराइज बैंकले प्रदान गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार