Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज सुनको मूल्यमा सामान्य गिरावट

आज सुनको मूल्यमा सामान्य गिरावट

मंगलवार, बैशाख ६ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेर एक लाख दुई हजार एक सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

    आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदी तोलामा १ हजार ४२० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार