Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज घट्यो सुनको मूल्य, चाँदी स्थिर

आज घट्यो सुनको मूल्य, चाँदी स्थिर

आइतवार, बैशाख ११ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ ।

    त्यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । गत शुक्रबार तोलामा १ हजार ३६० रुपैयाँमा किनबेच भइरहेको चाँदी आइतबार पनि सोही मूल्य नै कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार