Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सिक्का साट्नेको लाइन (फोटो फिचर)

सिक्का साट्नेको लाइन (फोटो फिचर)

आर्थिक पत्र
बिहिवार, कार्तिक ३ २०७९
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि तिहारको लागि सुन र चाँदीको सिक्का बिक्री गर्न थालेको छ ।

    तिहारको धनतेरसका दिन सुनचाँदीका गहना बनाउने, सिक्का साट्ने चलन छ । यसरी सिक्का साट्न आज बिहानैदेखि बबरमहलस्थित टक्सार, नेपाल बैंकको साखामा सर्वसाधारणको लाइन लागेको छ । 

    coin 1.jpg
    undefined
    coin 3.jpg
    undefined
    coin 5.jpg
    undefined
    coin 4.jpg
    undefined

    coin.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार