Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आजदेखि १० प्रकारका सामाग्री नेपाल भित्र्याउन बन्देज [सूचीसहित]

आजदेखि १० प्रकारका सामाग्री नेपाल भित्र्याउन बन्देज [सूचीसहित]

बुधवार, बैशाख १४ २०७९
  • काठमाडौँ । सरकारले विभिन्न १० प्रकारका सामग्रीको आयातामा पूर्णत रोक लगाएको छ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विलासीताका विभिन्न सामग्रीको आयातमा रोक लगाउने भएको हो। 

    रोक लगाइएका सामग्रीहरू:-
    १. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
    २. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थ बाहेक)
    ३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक)
    ४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)
    ५. ६०० अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट 
    ६. ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन
    ७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक)
    ८. २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल
    ९. सबै प्रकारका खेलौना
    १०. खेल्ने तास ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार