Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

दिनहुँ घट्दै सुनचाँदीको भाउ

दिनहुँ घट्दै सुनचाँदीको भाउ

बुधवार, बैशाख १४ २०७९
  • काठमाडौँ । सुनको भाउ आज प्रतितोलामा तीन सय रुपैयाँले घटेकाे छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९९ तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

    बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

    आज चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैंयाले घटेको छ । मंगलबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ४० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार