Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

आइतवार, बैशाख १८ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको ९९ हजार २ सय हजार रुपैयाँमा कायम भएको थियो ।

    तेजावी सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । 

    त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । गत शुक्रबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २० रुपैयाँले घटेर एक हजार तीन सय रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार