Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज बढ्याे सुनचाँदीको भाउ

आज बढ्याे सुनचाँदीको भाउ

बिहिवार, बैशाख २२ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेर बिहिबार ९८ हजार ६ रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।  

    त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । बुधबार तोलामा एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार