Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

बिहिवार, बैशाख २९ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ बिहीबार तोलामा ८ सय रुपैयाँले घटेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।  

    त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । बुधबार तोलामा एक हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रुपैयाँले बढेर एक हजार २५० मूल्य कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार