Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

बिहिवार, चैत्र १० २०७८
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७९ पैसा र बिक्री दर १२२ रुपैयाँ ३९ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ दुई पैसा र बिक्री दर १३४ रुपैयाँ ६८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ आठ पैसा र बिक्री दर १६१ रुपैयाँ ८७ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर ३० रुपैयाँ २० पैसा र बिक्री दर १३० रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ सात पैसा र बिक्री दर ९१ रुपैयाँ ५२ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ २६ पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ छ पैसा र बिक्री दर १० रुपैयाँ ११ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १२ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ४७ पैसा र बिक्री दर ३२ रुपैयाँ ६३ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २५ पैसा र बिक्री दर ३३ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ  ९७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ दुई पैसा र बिक्री दर १० रुपैयाँ सात  पैसा कायम भएको छ

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार