Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यस्ताे छ आज बजारमा सुनचाँदीको मूल्य

यस्ताे छ आज बजारमा सुनचाँदीको मूल्य

बिहिवार, जेठ ५ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएकाे छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।  

    त्यस्तै, आज चाँदी भाउ पनि बढेको छ । बुधबार तोलामा एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रुपैयाँले बढेर एक हजार २५५ मूल्य कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार