Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

पेट्रोलियम पदार्थसहित ग्यासको मूल्य बढ्यो, कति पुग्यो ?

पेट्रोलियम पदार्थसहित ग्यासको मूल्य बढ्यो, कति पुग्यो ?

आइतवार, जेठ ८ २०७९
  • काठमाडौं। नेपाल आयल निगमले पेट्रोलिमय पदार्थमा भारी मूल्यवृद्धि गरेको छ। निगमले पेट्रोल, डिजल, मट्टितेल र खाना पकाउने ग्यासमा भारी मूल्य बढाएको हो। 

    पेट्रोल, डिजल र मट्टितेल लिटरमै १० रुपैयाँ बढेकाे छ। यो मूल्यवृद्धि पछि अब पेट्रोल लिटरको १८० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय ६३ रुपैयाँ पुगेको छ।

    निगमले एलपीजी ग्यासको मूल्य एक सिलिण्डरमै दुई सय रुपैयाँ बढाएको छ। अब उपभोक्ताले ग्यास सिलिण्डरको १८ सय रुपैयाँ तिर्नुपर्नेछ। 

    gas.jpg.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार