Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज स्थिर रह्याे सुनचाँदीको मूल्य

आज स्थिर रह्याे सुनचाँदीको मूल्य

सोमवार, जेठ ९ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ स्थिर रहँदै सोमबार पनि सोही मूल्यमा कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।  

    त्यस्तै, आज चाँदी भाउ पनि स्थिर छ । आइतबार तोलामा एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार