Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना नियुक्त

नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना नियुक्त

मंगलवार, जेठ १० २०७९
  • काठमाडौं । नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । बैंकको हालै सम्पन्र विशेष साधारणसभाले ढुंगानालाई असार १७ गतेबाट लागू हुने गरी सीईओमा नियुक्त गरेको हो ।

    यसअघि संचालक समितिको बैठकले ढुंगानालाई सीईओमा नियुक्ती गर्ने प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव बैंकको साधारणसभाबाट अनुमोदन भएको हो ।

    नबिल बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल १० गते सकिँदैछ । यसअघि ढुंगाना नेपाल बंगलादेश बैंक (एनबी)को सिईओ थिए । बैंकको संचालक समितिले एनबी बैंक र नबिल बैंकबीचको एकिकृत कारोबार गर्दा सीइओ ढुंगाना रहने गरी नियुक्त गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार