Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज सुनचाँदीको मूल्य बढ्याे

आज सुनचाँदीको मूल्य बढ्याे

सोमवार, जेठ १६ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ २ सय रुपैयाँले बढेर सोमबार ९८ हजार २ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।  

    त्यस्तै, आज चाँदी भाउ पनि बढेको छ । आइतबार तोलामा एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर एक हजार २८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार