Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज बढ्याे सुनचाँदीको भाउ

आज बढ्याे सुनचाँदीको भाउ

बिहिवार, जेठ १९ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ ४ सय रुपैयाँले बढेर बिहीबार ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।  

    त्यस्तै, आज चाँदी भाउ पनि बढेको छ । बुधबार तोलामा एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५ रुपैयाँले बढेर एक हजार २६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार